बाल बाल बच्यो यात्रुको ज्यान

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक दलका सदस्यहरुले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेर १ सय ६३ यात्रुको ज्यान जोगाएका हुन् । आरए … Continue reading बाल बाल बच्यो यात्रुको ज्यान